FAQs Complain Problems

अर्जुनधारा नगरपालिकाको छैठौँ नगर सभा समुद्घाटन

अर्जुनधारा नगरपालिकाको छैठौँ (चालु आर्थिक वर्षको दोश्रो ) नगर सभाको आज समुद्घाटन गरिएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं १ स्थित हचुमासा सामुदायिक वन अन्तर्गतको हात्तीआहाल पर्यटकीय क्षेत्रमा आयोजना गरिएको नगर सभाको समुद्घाटन नेपाल सरकारका माननीय महान्यायधिव्क्ता श्री अग्नीप्रसाद खरेल ज्यूले गर्नु भयो ।

समुद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख श्री सोमनाथ पोर्तेल तथा संविधान सभा सदस्य श्री प्रेमबहादुर गिरी ज्यूको आतिथ्यता रहेको थियो ।

तस्विरहरुः खगेन्द्रबहादुर लिङ्गदेन,अर्जुनधारा नगरपालिका ।