अर्जुनधारा नगरपालिकाको संक्षिप्त परिचय

          नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले चिर परिचित अर्जुनधारा  यी तिनै स्थान पूर्व गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर