FAQs Complain Problems

समाचार

अन्तिम किस्ता भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
कागजपत्र प्राप्त भएको दिन
जिम्मेवार अधिकारी: 
आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१)  उपभोक्ता समितिको निवेदन,
२) उपभोक्ता समितिको भेलाबाट योजना सम्पन्न भई बिल भर्पाई पास भएको निर्णयको प्रतिलिपी,
३) उपभोक्ता समितिले योजना फरफारक गर्न न.पा.मा माँग गरेको निर्णयको प्रतिलिपी,
४) योजना तथा प्राविधिक शाखाको मूल्यांकन तथा कार्यसम्पन्न प्रतिवेदन, जाँचपास तथा फरफारकको प्रतिलिपी
५) अनुगमन समितिको सिफारिश
६) योजनाको भूक्तानी दिने अन्तिम टिप्पणी