FAQs Complain Problems

समाचार

नागरिकता प्रमाण पत्रको सिफारिश (वंशज)

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू १५०
आवश्यक कागजातहरु: 

१) अनुसूची नं.१ बमोजिमको फाराम कालो मसीले भरेको,
२)  हालसालै खिचेको फोटो थान २ 
३) निवेदकको बुवा÷पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
४) विवाहित महिलाको हकमा माइती तर्फको बुवा÷दाजु÷भाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपी र विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी
५) जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपी
६) जन्ममिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी ( कक्षा आठ वा एस.एल.सी )
७) अन्य गा.वि.स.÷न.पा.बाट बसाई सरी आएको व्युिक्तको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, 
८) निवेदकको बुवा÷पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी
९) उल्लेखित प्रमाणहरुको प्रतिलिपी लिई आउ“दा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ ।
१०) मतदाता परिचय पत्र 
११) वडाको सिफारिश
१२) जनसख्या कार्ड 
१३) आवश्यकता अनुसार स्थलगत सर्जमिन सर्जमिन समय सात दिन भित्र)