FAQs Complain Problems

समाचार

ऋण माग गर्ने सम्बन्धमा

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा÷प्रमुख प्रशासकीय अधिकृत÷समुदाय परिचालक
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
नगरसभाको निर्णयअनुसार
आवश्यक कागजातहरु: 

१) टोल विकास संस्थाको वैठकबाट ऋण माँग गरेको निर्णयको प्रतिलिपी,
२) टो.वि.स.को लेटर प्याडमा ऋण माँगका लागि निवेदन छाप सहितको,
३)कार्यालयबाट उपलब्ध गराएको ऋण माँग पत्र भरी पेश गरेको
४)सम्झौता ागर्ने व्यक्तिहरुको नागरिकता प्र.पत्रको प्रतिलिपी,
५)सामाजिक परिचालकको सिफारिश