समाचार
कार्यालयको सूचना तथा विज्ञापन प्रकाशनको भुक्तानी
सेवा प्रकार:
लाग्ने समय:
भुक्तानीका लागि बिल स्वीकृत भएको दिन
जिम्मेवार अधिकारी:
आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय:
न.पा. कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१) आवश्यकता अनुसार निवेदन,
२) बिल भर्पाई,
३) प्रकाशित सूचना विज्ञापनको प्रति
४) प्रकाशनको लागि आदेश भएको पत्र निवेदन