समाचार
घरनक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
१५ दिन
जिम्मेवार अधिकारी:
शहरीविकास शाखा
सेवा दिने कार्यालय:
न.पा. कार्यालय
सेवा शुल्क:
नयां बन्ने पक्की घर रु ५।५०, नया बन्ने अर्धपक्की रु २।५० नामसारी खरिद विक्री रु २ ।०० अंश रु १ ।०० मृतकबाट नामसारी रु ०।५० प्रति वर्ग फिट । मार्ग दर्शन लागु हुनु पुर्वको पुरानो घरमा रु ४।०० वर्ग फिट
आवश्यक कागजातहरु:
जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी ।
नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
सम्बन्धित जग्गाको चालु आ.व.मा मालपोत तिरेको रसिदको प्रतिलिपी ।
सम्बन्धित जग्गाको वडा र फायल नक्सा
चौहदी प्रमाणित सिफारिश ।
निर्माण हुने घरको नक्सा विवरण दुई प्रति ।
कम्तिमा ५ वटा बृक्ष हुनुपर्ने ।
नक्सा पास किताब एक प्रति (नगरपालिकामा प्राप्त हुने)
निर्माण सम्पन्न घरको हकमा तोकिएको दस्तुरमा २५ प्रतिशत विलम्ब शुल्क लाग्नेछ ।
अमिनको प्रतिवेदन