समाचार
जग्गा नाप जांच
सेवा प्रकार:
लाग्ने समय:
बढीमा सात दिनभित्र
जिम्मेवार अधिकारी:
अमिन शाखा
सेवा दिने कार्यालय:
न.पा. कार्यालय
सेवा शुल्क:
रु १०००।००
आवश्यक कागजातहरु:
१) चालु आ.व.को मालपोत तिरेको रसिदको फोटोकपी
२)जग्गा धनी दर्ता प्रमाण पुर्जाको फोटोकपी
३ वडा नक्सा, टेस्फायल
४ निवेदन