FAQs Complain Problems

समाचार

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
२ घण्टाभित्र
जिम्मेवार अधिकारी: 
पञ्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्रमा दर्ता गर्न आएमा निशुल्क र सो पछि आएमा रु. ५०।– र एक बर्ष पछि जरिवाना रु ५०।०० थप
आवश्यक कागजातहरु: 

१) सूचकले भरी पेश गरेको अनुसूची फाराम
२) नवजात शिशुको बुवा÷आमा दुवैको ना.प्र.पत्रको प्रतिलिपी,
३) न.पा.बाहिरबाट आएको व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपी
४) जनसंख्या कार्ड