FAQs Complain Problems

समाचार

जेष्ठ नागरिक, असहाय विधवा, एकल महिला, लोपा्ेन्मुख, दलित बालबालिका तथा अशक्त अपाङ्ग भत्ताको लागि दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
श्रावणदेखि मंसीर महिना सम्म
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सम्बन्धित कार्यालय (न.पा तथा वडा कार्यालय)
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) निवेदकको नागरिकता प्र.पत्रको प्रतिलिपि,
२) सेवाको किसिमअनुसार आवश्यक प्रमाणको प्रतिलिपि 
३) बसाई सरी आएको भए सो प्रमाण पत्रको प्रतिलिपिे
४) वडाको किटान सिफारिश(एकल महिलाको लागि)