FAQs Complain Problems

समाचार

जेष्ठ नागरिक परिचय पत्र

सेवा प्रकार:

लाग्ने समय: 
३० मिनेट
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) २ प्रति  फोटो 
२) निवेदन
३) नागरिकताको प्रतिलिपी
४) स्वयम् आँफै उपस्थित