समाचार
ठेक्का पट्टाबाट भएको निर्माण कार्यको भुक्तानी
सेवा प्रकार:
लाग्ने समय:
१५ दिन भित्र
जिम्मेवार अधिकारी:
आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय:
न.पा. कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१) ठेकेदारको निवेदन,
२) टिप्पणी,
३) रनिङ्ग तथा ठेक्का सम्बन्धी बिल
४) ठेक्का सम्झौता पत्र
५) नापी किताब,