समाचार
तरकारी तथा मसलावाली विकास कार्यक्रम (वीउ तथा प्राङ्गारिक मलमा अनुदान)
सेवा प्रकार:
लाग्ने समय:
कार्यक्रम स्वीकृत भएपछि नियमित
जिम्मेवार अधिकारी:
शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालय:
न.पा. कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
कृषक समूह÷सहकारी संस्थाको समन्वयमा नगरपालिकाको कुनै एक ठाउँमा संचालन हुने