समाचार
दोस्रो तथा त्यसपछिको किस्ता निकासा
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र प्राप्त भएको दिन
जिम्मेवार अधिकारी:
आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१) उपभोक्ता समितिको निवेदन,
२)उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपी,
३) कामको मूल्यांकन फाराम
४)अनुगमन समितिको सिफारिश