FAQs Complain Problems

समाचार

नाता प्रमाणितको सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
२६०।– नेपालीमा ५००।०० अगे्रजीमा
आवश्यक कागजातहरु: 

१) नगरपालिकाले उपलब्ध गराएको निवेदन फाराम गर्ने,
२) वडा अध्यक्ष÷वडा नागरिक मञ्चको सिफारिश
३) निवेदक तथा नाता प्रमाणित गराउनु पर्ने सबैको नागरिकता प्रमाण पत्रको  प्रतिलिपी,
४) १६ वर्ष उमेर नपुगेका नातेदारका हकमा जन्मदर्ता प्रमाणको प्रतिलिपी,
५) विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी
६) स्वर्गीय नातेदारको हकमा मृतकको मृत्यु दर्ता प्रमाणको प्रतिलिपि,
७) बाहिरबाट आएको भएमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि,
८) हालसालै खिचेको पासपोर्ट साइजको फोटो २÷२ कपी,
९) पेन्सनको हकमा पेन्सन पट्टाको प्रतिलिपि 
   (फोटो प्रमाणित गर्ने व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ)
१०) जनसख्या कार्ड
११) वडा सिफारिश 
१२) उल्लेखित प्रमाण पत्रहरुको प्रतिलिपी लिई आउदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य  छ ।
१३) आवश्यकता अनुसार स्थलगत सर्जमिन