समाचार
पहिलो किस्ताको निकासा
सेवा प्रकार:
लाग्ने समय:
याेजनाकाे प्रकृति अनुसार
जिम्मेवार अधिकारी:
आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय:
न.पा. कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१) उपभोक्ता समितिको निवेदन,
२)उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपी,
३) कामको मूल्यांकन फाराम
४)अनुगमन समितिको सिफारिश