समाचार
योजना फरफारक
प्रथम चरणका लागि
सम्बन्धित वडा कार्यालयको सिफारिस
प्राविधिक मुल्यांकन (नापी र मुल्यांकन)
उपभोक्ता समितिको निर्णय ।
काम भएको स्थलगत आयोजनाको फोटो ।
उपभोक्ता समितिको माग निवेदन (विल, भरपाई संलग्न हुनुपर्ने)
सम्बन्धित वडा कार्यालयको सिफारिश ।
अनुगमन समितिको सिफारिश ।
दोस्रो तथा अन्तिम चरण
प्राविधिक (नापी, मुंल्याकन, कार्यसम्पन्न प्रतिवेदन) प्रतिवेदन)
उपभोक्ता समितिको निर्णय (कार्यसम्पन्न भएको, फरफारक)
सार्वजनिक परिक्षण गरेको निर्णय (उपभोक्ताहरुको उपस्थिति सहितको)
अनुगमन समितिको सिफारिश (फरफारक गरिदिने)
बांकी विलभरपाईहरु र काम सम्पन्न भएको आयोजनाको स्थलगत फोटो
नगरस्तरीय अनुगमन समितिको सिफारिश÷प्रतिवेदन ।
सम्बन्धित वडा कार्यालयको सिफारिश ।
रु पांच लाख भन्दा बढीको योजनाको अन्तिम भुक्तानीका लागि सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण र होडिङ बोर्ड सहितको फोटो अनिवार्य