समाचार
व्यवसाय नामसारी गर्न
सेवा प्रकार:
लाग्ने समय:
१ घण्टा भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
नगरसभाको निर्णयअनुसार
आवश्यक कागजातहरु:
१) साबिक र हाल कायम हुने प्रोपराइटर दुवैको संयुक्त हस्ताक्षर भएको निवेदन
२) सम्पूर्ण कर चुक्ता भएको रसिद
३) वडा सिफारिश
४) नामसारी भै जाने व्यवसायीको
नागरिकता प्रमाण पत्रको प्रतिलिपी
५) २ प्रति फोटो