समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
१ घण्टा
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी वा वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु:
- सूचकले भरी पेश गरेको अनुसूची फाराम
- नवजात शिशुको बुवा÷आमा दुवैको ना.प्र.पत्रको प्रतिलिपी
- न.पा.बाहिरबाट आएको व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपी