समाचार
व्यवसायिक इजाजत पत्र प्राप्त गर्न
सेवा प्रकार:
लाग्ने समय:
१ घण्टा भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
नगरसभाको निर्णयअनुसार
आवश्यक कागजातहरु:
१) व्यवसायिक इजाजत पत्र प्राप्त गर्नका लागि सम्पूर्ण व्यहोरा खुलेको निवेदन
२) नागरिकता प्र.पत्रको प्रतिलिपि,
३) वहालमा लिई व्यवसाय गरेको÷गर्ने भए घर वहालको सम्झौता पत्र
४) वडाको सिफारिश
५) पासपोर्ट साइजको फोटो २ प्रति