समाचार
जेष्ठ नागरिक, असहाय विधवा, एकल महिला, लोपा्ेन्मुख, दलित बालबालिका तथा अशक्त अपाङ्ग भत्ताको लागि दर्ता
सेवा प्रकार:
लाग्ने समय:
श्रावणदेखि मंसीर महिना सम्म
जिम्मेवार अधिकारी:
सामाजिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
सम्बन्धित कार्यालय (न.पा तथा वडा कार्यालय)
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१) निवेदकको नागरिकता प्र.पत्रको प्रतिलिपि,
२) सेवाको किसिमअनुसार आवश्यक प्रमाणको प्रतिलिपि
३) बसाई सरी आएको भए सो प्रमाण पत्रको प्रतिलिपिे
४) वडाको किटान सिफारिश(एकल महिलाको लागि)